नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १० हजार १ सय रूपैयाँमा कारेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। साेमबार चाँदीको भाउ स्थिर रहेकाे छ आइतबार १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया