राष्ट्रिय सभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद अवरोध गर्ने अडान कायमै

राष्ट्रिय सभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद अवरोध गर्ने अडान कायमै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभा बैठक बस्दैछ।  संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।  हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घन्टा स्थगित गरी ३ः०० बजे बोलाइएको थियो।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाइएको थियो। सो बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो। 

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिब्यक्ति दिएपछि प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका थिए। उनीहरुले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने अडान कायमै राखेका छन्। 

Skip This
Skip This
Logo