अपर तामाकोशीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

अपर तामाकोशीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

केन्द्रबिन्दु
0
Shares

नेपाल धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ।

बोर्डले कम्पनीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो। हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

Logo