राष्ट्रिय सभा बैठक मंगलबारलाई सर्‍यो

राष्ट्रिय सभा बैठक मंगलबारलाई सर्‍यो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको आजका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ। सोमबार बिहान ११ बजेर १ मा बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश भोली मंगलबार ११ बजेर १ मिनेटका लागि सरेकाे राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ। 

Logo