नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य स्थिर

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। साेमबार १ लाख ११ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख १० हजार ७ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ  पनि आज  स्थिर रहेकाे  छ। साेमबार १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भएकाे चाँदी साेमबार पनि साेहि मूल्यमा काराेवार भइरहेकाे  छ।  

Skip This
Skip This
Logo