मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हाे।
उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्। मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको बताए।































प्रतिक्रिया