प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ विन्दुले बढेको छ। यस वृद्धिसँगै सूचक २०७८.२४ विन्दुमा आएको छ। १ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ।

१० कम्पनीको २७५ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ११ पटक कारोवार भएको हो। कुल ५ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ। 

Logo