नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ।
च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो। केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया