काठमाडौँ महानगरपालिका अगाडी प्रदर्शन [तस्विरमा]

काठमाडौँ महानगरपालिका अगाडी प्रदर्शन [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

साना ब्यापारीलाई दुःख दिएको भन्दै काठमाडौँ महानगरपालिका अगाडी प्रदर्शन भएको छ। 

‘गरिबीको चमेली बोलिदिने कोही छैन..’ भन्दै एक समुहले काठमाडौँ महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन्। सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो। 

 

Skip This
Skip This
Logo