नेकपा स्थायी कमिटी बैठक साउन २ गते सम्म स्थगित

नेकपा स्थायी कमिटी बैठक साउन २ गते सम्म स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको जानकारी दिएका हुन् । पछिल्लो समय नेकपामा आन्तरिक विवाद सतहमा आए पछि यस अघि पनि बैठक स्थगित हुँदै आएको थियो ।

आजका लागि भनिएको बैठक पनि अब नबस्ने भएको छ ।

Skip This
Skip This
Logo