काठमाडौं ।
आज काठमाडौं उपत्यकाका केही स्थानमा विजुली काटिने भएको छ ।
स्विचाटार पुलदेखि सितापाइला चोक सम्मको चक्रपथ बिस्तारका क्रममा त्यस क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बत्ती बन्द गरिनेछ ।
नेपाल विद्युत प्राधिकरणले जनाए अनुसार आज कुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने सोल्टी दोबाटो , सितापाइला , सिभिल होम्स , अलकत्र उद्योग, पदमा कोलोनी , रामकोट ,भिमढुंगा लगायातका स्थानमा बत्ती जाने भएको हो ।































प्रतिक्रिया