सशस्त्र प्रहरीमा ९३२ पदपूर्तिका लागि आवेदन माग

सशस्त्र प्रहरीमा ९३२ पदपूर्तिका लागि आवेदन माग

केन्द्रबिन्दु
0
Shares

सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ। भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो। 

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ। दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ। 

 

Skip This
Skip This
Logo