निगमले माग्यो एयर होस्टेजका लागि आवेदन

निगमले माग्यो एयर होस्टेजका लागि आवेदन

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ। निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा दरखास्त आह्वान गरेको हो। 

रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको निगमले जनाएको छ। योग्य नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्। अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ। 

341689470489.jpg

Skip This
Skip This
Logo