नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएकाे छ। बैठक चम्पादेवीमा केहीबेर अगाडिबाट सुरु भएकाे हाे।
आजकाे बैठकमा संगठन सुदृढीकरण विशेष अभियानको सामान्य जानकारी,वर्तमान परिस्थिति र पार्टीकाे कार्यभारबारे विचार प्रस्तुति,आगामी कामको विस्तृत योजना, विभागहरूको कामको व्यवस्थापनलगायतका एजेन्डामा छलफल हुने जनाइएकाे छ।





























प्रतिक्रिया