रास्वपा उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिने विजय पक्राउ

रास्वपा उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिने विजय पक्राउ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १९ असारमा मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले खोटाङ घर भएका विजय कालीकोटेलाई पक्राउ गरेको हो।

उनले त्यस दिन दिउँसो १ः२६ बजे रास्वपाका उपसभापति डोलप्रसाद अर्याललाई मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने धम्की दिएको थियाे। 

Skip This
Skip This
Logo