श्रम तथा उपभोक्ताहित समितिको बैठक बस्दै

श्रम तथा उपभोक्ताहित समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठक आजका लागि बोलाइएको छ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको छैठौं बैठक सिंहदरबारमा मंगलबार बिहान ११ बजेको लागि बोलाइएको हो। 

बैठकमा समितिले नेपाल क्रसर तथा खानीउ द्योग व्यवसायी महासंघले पठाएको निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची तय भएको छ। सो विषय बाहेक पनि अन्य विविध विषयमा छलफल गरिने संसद सचिवालयले जानकारी गराएको छ। 
 

Logo