कांग्रेस केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने तयारी

कांग्रेस केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयले उक्त समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको हो। आज दिउँसो १ बजे बैठक बस्नेछ।

बैठक पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रसारण गर्नका लागि प्राविधिक तयारी थालिएको पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए। सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार तयारी थालिएको पौडेलले बताए।

Skip This
Skip This
Logo