‘कमेडी क्लब विथ च्याम्पियन’बन्द हुने

‘कमेडी क्लब विथ च्याम्पियन’बन्द हुने

केन्द्रबिन्दु
0
Shares

बहुचर्चित कमेडी शाे ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने भएकाे छ। साे च्याम्पियनका प्रमुख  बिशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन्। साे कमेडी शाे ६९ श्रृखंलाहरू प्रसारण भइसकेकाे छ। 

‘उनले सामाजिक सञ्जालमा लेखेका छन्,यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो। कतिपय एपिसोडमा हामी हसाउँन सफल भयौं भने कतिमा भएनौँ  तर दर्शकको मायामा कहिले कमी आएन, यही उर्जाले काम गर्दागर्दै सुरुवातको वर्ष नै Best Popular Tv Show को Award जित्न पनी सफल भयौँ। यस्को श्रेय कलाकार, लेखक,क्रियटिम टिम, Three Production team, Key advertising, Key Entertainment team र मुख्य गरेर दर्शकको मायालाई जान्छ।  ६९ Episode को यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागी छोटो Break लिन आवश्यक देखेर Team Comedy Club With Champions तपाईको TV SCREEN मा देखिने छैन।  तर हामी चाँडै छोटो विश्रामपछि Recharge भई सुरुवाती उर्जामै फर्केर यहाहरुलाई हाँसोको फोहरा छुटाउन अवश्य आउने छौँ। तव सम्मलाई हाम्रो टिम Comedy Champion season 3 लिएर चाँडै आँउदै छौँ। माया र साथ कायम रहोस्। हास्ने र हसाउने क्रम जारी रहने छ। धन्यबाद।’ 

Skip This
Skip This
Logo