नेपालको शैक्षिक क्षेत्रमा अविष्मरणीय व्यक्तित्व नारायणप्रसाद कोइराला ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् ।
केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच नेपालको शैक्षिक क्षेत्रलाई नयाँ गन्तव्य र गति दिलाएर शिक्षामै जीवन समर्पित गरेका अध्यापक कोइरालालाई उक्त सम्मान गरेको हो ।
नेपालमा प्लस टु स्थापनाका लागि कोइरालाको भूमिका कालान्तरसम्म अविष्मरणीय रहनेछ । कक्षा ११ र १२ मा कानून संकायको अध्यापन सुरु गराएर उनले आफ्नो जागिरे जीवनको उत्तरार्धमा अर्को गुन लगाएका छन् ।































प्रतिक्रिया