प्रा. डा. उपेन्द्रकुमार कोइरालाले पाए ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

प्रा. डा. उपेन्द्रकुमार कोइरालाले पाए ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

केन्द्रबिन्दु
0
Shares

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति  प्रा. डा. उपेन्द्रकुमार कोइरालालाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मान गरिएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच नेपालको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान दिएका कोइरालालाई उक्त सम्मान प्रदान गरिएको हो । 

प्रा. डा. कोइरालाले विश्वविद्यालयमा शिक्षासँगै व्यवहारिक ज्ञान पनि आवश्यक छ भनेर स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका छन् । निरन्तर शैक्षिक गन्तव्यमा पुर्याउन उनले डोर्याएका बाटो विद्यार्थी र समग्र शैक्षिक जगतका लागि उदाहरणीय छ ।

Skip This
Skip This
Logo