प्रा.डा. तीर्थराज खनियाँ ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित

प्रा.डा. तीर्थराज खनियाँ ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति  उपकुलपति  प्रा.डा. तीर्थराज खनियाँ ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् ।

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच शैक्षिक क्षेत्रमा अतुलनीय योगदान दिएका प्रा.डा. खनियाँलाई सो अवार्डबाट सम्मान गरेको हो । 

उच्च माध्यमिक तहका उपाध्यक्षसमेत भएका खनियाँले कोरेका मार्गचित्रले आज नेपालको शैक्षिक क्षेत्रले एउटा गति समाउन सफल भएको छ । 

Logo