मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बुधबार बिहान साढे ८ बदेपखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
 
बैठकले समसामयिक र दैनिक प्रशासनिकसम्बन्धी केही निर्णय गर्ने जनाइएकाे छ।

Skip This
Skip This
Logo