सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को बैठक भोलि (बिहीबार) सम्म स्थगित भएको छ। शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
उनका अनुसार अर्को बैठक भोलिमात्रै बस्ने छ। भोलि बिहान ८ बजे सुरू हुने बैठक कीर्तिपुरस्थित चम्पादेवीको पुष्पलाल स्मृति प्रतिष्ठानमै बस्ने छ।





























प्रतिक्रिया