प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४६ विन्दुले बढेको छ।यससँगै सूचक २१६५.७० अंकमा आएको छ। ३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ। 

यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो। १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने घटेको छ।बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। 

Skip This
Skip This
Logo