प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलबीच शिष्टाचार भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान कतारका राजदूत युसुफ बिन मोहम्मदले बिदाइ भेट गरेका हुन्। त्यसक्रममा नेपाल र कतारबीचको दीर्घकालीन हित तथा सम्बन्धका बारेमा छलफल भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ। 

Skip This
Skip This
Logo