‘सुन प्रकरणमा सरकार संचालक नै मुछिनु दुःखद’- सांसद घिमिरे

‘सुन प्रकरणमा सरकार संचालक नै मुछिनु दुःखद’- सांसद घिमिरे

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले एयरपोर्ट सुन प्रकरणमा सरकार संचालकको नाम जोडिनु लज्जास्पद भएको टिप्पणी गरेकी छिन्। 

राष्ट्रिय सभाको बिहिबारको बैठकको शुन्य समयमा उनले एयरपोर्ट जस्तो संवेदनशील ठाउँबाट सरकारकै आड ठुलो परिणाममा सुन तस्करी हुनु दुखद भएको बताइन्। 

उनले भनिन् ‘एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत यसमा जोडिनु गम्भिर विषय हो र त्यसमाथि सरकार संचालक समेत यसमा जोडिनु लज्जास्पद विषय बन्न पुगेको छ।’ उनले फोहोर व्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराइन्। 

Skip This
Skip This
Logo