प्रहरीका १२१ लेखापालको सरुवा, को कहाँ? [सूचीसहित]

प्रहरीका १२१ लेखापालको सरुवा, को कहाँ? [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका १२१ जना लेखापालको सरुवा भएको छ। बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार अर्को आदेश नभएसम्मका लागि साउन १ देखि लागू हुनेगरी उनीहरूलाई लेखा प्रमुखको रूपमा जिल्लादेखि विभिन्न युनिटमा काजमा खटाएको हो।

हेर्नुस् को-कहाँ?

Logo