कोशीका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्ने सर्वोच्चको आदेशमा के छ ? [पूर्णपाठ]

कोशीका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्ने सर्वोच्चको आदेशमा के छ ? [पूर्णपाठ]

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ । 

कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले थापाको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै दायर गरेको रिटमामाथि बिहीबार सर्वाेच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री थापाको नियुक्ति रद्द गरेको हो । 

उनी सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, कार्कीले सभामुखको हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै बदरको माग राखेर रिट दिएका थिए।  उक्त रिटमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै पदमुक्त हुने आदेश दिएको हो । 

हेर्नुहोस्, सर्वोच्चको आदेश-

Logo