माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिकाे एजेण्डा तय गरिने

माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिकाे एजेण्डा तय गरिने

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएपछि आजको लागि बोलाइएको हो।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास,बालुवाटारमा बस्नेछ।  साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो।

पार्टीका विधान अधिवेसनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रिय समिति बैठक डाकेको हो। 

Logo