रास्वपाको संसदीय दलको बैठक बस्दै

रास्वपाको संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ।

बैठक बिहान  ११ बजे सिंहदरबारमा बस्ने पार्टीका उपाध्यक्ष तथा सांसद डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए।

‘आज प्रतिनिधिसभाको बैठक पनि छ। बैठक जानुअघि सांसदहरूसँग छलफल गर्न खोजिएको हो,’ उनले भने।’

Logo