संघीय संसदका दुईवटा समितिको बैठक बस्दैछ।
संघीय संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा पूर्वाधार विकास समितिको आज बैठक बस्दैछ। बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रतिक्रिया