सुन तस्करीकै लागि खोलिएका कम्पनीहरु, एक महिनामा १७ हजार किलो सामान आयात [भिडियाेसहित]

सुन तस्करीकै लागि खोलिएका कम्पनीहरु, एक महिनामा १७ हजार किलो सामान आयात [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

हङकङबाट नेपाल ल्याएर त्रिभुवन विमानस्थलमा कार्यरत विमान कम्पनीका सहयोगीमार्फत् बाहिरिएको एक क्वीन्टल सुन र त्यसको जालो दुई हप्तायता नेपालमा चर्चाको शिखरमा छ।

सञ्चारमाध्यमका अनुसार २०२२ सेप्टेम्बरदेखि क्वीनटल सुन फेला परेको दिनसम्म विभिन्न पार्टपुर्जाको नाउमा क्वीनटलका क्वीन्टल सुन तस्करी भएको छ। 

सुन्दा पनि अनौंठो लाग्ने गरी १ क्विन्टल सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरिनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात लागेको छैन। 

यसरी बाहिरिएको सुन सय किलो मात्र नभई पाँच हजार किलो भएको सञ्चारमाध्यममा चर्चा छ। सञ्चारमाध्यमका अनुसार २०२२ सेप्टेम्बरदेखि क्वीनटल सुन फेला परेको दिनसम्म विभिन्न पार्टपुर्जाको नाउमा क्वीनटलका क्वीन्टल सुन तस्करी भएको छ। 

त्यसैगरी हङकङबाट २०२२ सेप्टेम्बरदेखि हालसम्म पाँच हजार सुन भित्रिएको भेटिएको छ। जुलाई महिनामा मात्रै कुन समयमा कुन कम्पनीको नाममा कति सामान भित्रियो ? आजको केन्द्रबिन्दु विशेषमा हामी सुन तस्करीमा संलग्न कम्पनीहरुको बारेमा चर्चा गर्नेछौँ। 

१.त्रुङ्गाम इन्टरनेशनल एकेडेमी र दोलखा इलेक्ट्रिक सप्लायर्स प्रा.ली.

ठेगानाः हात्तीगौँढा,बुढानिलकण्ठ काठमाडौँ
सामान आएको मितिः २०२३ जुलाई ३
सामानको प्रकारः स्रिन्क र्यापिङ मेसिन
परिमाणः २ वटा
तौलः १ सय ६० किलो

२. रेडी ट्रेडर्स प्रा.ली.

ठेगानाः पासीकोट,बुढानिलकण्ठ,काठमाडौँ।
परिमाणः ४ कार्टुन अटो पार्टस्
तौलः ७६ केजी
सामान आएको मितिः २०२३ जुलाई ३

नोटः एकै दिन ३ वटा कम्पनीको नाममा २ सय ३६ केजी सामान आयात

३.रेडी ट्रेडर्स प्रा.ली.

ठेगानाः पासीकोट,बुढानिलकण्ठ,काठमाडौँ ।
परिमाणः १ कार्टुन दाह्री काट्ने सेभर मेसिन
तौलः ३३ केजी
सामान आएको मितिः २०२३ जुलाई ४

४.लोजिस्टिक लिमिटेड

ठेगानाः न्यूरोड काठमाडौँ
परिमाणः २ कार्टुन अटो पार्टस्
तौलः ३८ केजी
सामान आएको मितिः २०२३ जुलाई ४

५. त्रुङ्गाम इन्टरनेशनल एकेडेमी र दोलखा इलेक्ट्रिक सप्लायर्स प्रा.ली.

ठेगानाः हात्तीगौँढा,बुढानिलकण्ठ काठमाडौँ
सामान आएको मितिः २०२३ जुलाई ३
सामानको प्रकारः स्रिन्क र्यापिङ मेसीन
परिमाणः २ वटा
तौलः १ सय ६० किलो
सामान आएको मितिः २०२३ जुलाई ६

६.रेडी ट्रेडर्स प्रा.ली.

ठेगानाः पासीकोट,बुढानिलकण्ठ,काठमाडौँ।

परिमाणः ६ कार्टुन अटो पार्टस्
तौलः १ सय १४ केजी
सामान आएको मितिः २०२३ जुलाई ६

७.त्रुङ्गाम इन्टरनेशनल एकेडेमी र दोलखा इलेक्ट्रिक सप्लायर्स प्रा.ली.

ठेगानाः हात्तीगौँढा,बुढानिलकण्ठ काठमाडौँ
सामान आएको मितिः २०२३ जुलाई ३
सामानको प्रकारः स्रिन्क र्यापिङ मेसीन
परिमाणः २ वटा
तौलः १ सय ६० किलो
सामान आएको मितिः २०२३ जुलाई १०

८.रेडी ट्रेडर्स प्रा.ली.

ठेगानाः पासीकोट,बुढानिलकण्ठ,काठमाडौँ।
परिमाणः ८ कार्टुन अटो पार्टस्
तौलः १ सय ५२ केजी
सामान आएको मितिः २०२३ जुलाई १०

९.त्रुङ्गाम इन्टरनेशनल एकेडेमी र दोलखा इलेक्ट्रिक सप्लायर्स प्रा.ली.

ठेगानाः हात्तीगौँढा,बुढानिलकण्ठ काठमाडौँ
सामान आएको मितिः २०२३ जुलाई ३
सामानको प्रकारः स्रिन्क र्यापिङ मेसीन
परिमाणः २ वटा
तौलः १ सय ६० किलो
सामान आएको मितिः २०२३ जुलाई १३

१०.रेडी ट्रेडर्स प्रा.ली.

ठेगानाः पासीकोट,बुढानिलकण्ठ,काठमाडौँ।
परिमाणः ८ कार्टुन अटो पार्टस्
तौलः १ सय ५२ केजी
सामान आएको मितिः २०२३ जुलाई १३

११.रेडी ट्रेडर्स प्रा.ली.

ठेगानाः पासीकोट,बुढानिलकण्ठ,काठमाडौँ।
परिमाणः १ कार्टुन दाह्री काट्ने सेभर मेसिन
तौलः ३३ केजी

सामान आएको मितिः २०२३ जुलाई १४

१२.त्रुङ्गाम इन्टरनेशनल एकेडेमी र दोलखा इलेक्ट्रिक सप्लायर्स प्रा.ली.

ठेगानाः हात्तीगौँढा,बुढानिलकण्ठ काठमाडौँ
सामान आएको मितिः २०२३ जुलाई ३
सामानको प्रकारः स्रिन्क र्यापिङ मेसीन
परिमाणः २ वटा
तौलः १ सय ६० किलो
सामान आएको मितिः २०२३ जुलाई १७

१३.त्रुङ्गाम इन्टरनेशनल एकेडेमी र दोलखा इलेक्ट्रिक सप्लायर्स प्रा.ली.

ठेगानाः हात्तीगौँढा,बुढानिलकण्ठ काठमाडौँ
सामान आएको मितिः २०२३ जुलाई ३
सामानको प्रकारः १ जेनेरेटर
परिमाणः २ वटा
तौलः १ सय ५५ किलो
सामान आएको मितिः २०२३ जुलाई १७

१४.रेडी ट्रेडर्स प्रा.ली.

ठेगानाः पासीकोट,बुढानिलकण्ठ,काठमाडौँ।
परिमाणः १ कार्टुन दाह्री काट्ने सेभर मेसिन
तौलः ३३ केजी
सामान आएको मितिः २०२३ जुलाई १७

१५.सरिता इलेक्ट्रिक सप्लायर्स प्रा.ली

ठेगानाः लमिङ्टन मार्ग,काठमाडौँ
परिमाणः १ कार्टुन इलेक्ट्रोनिक घडी
तौलः १४ केजी
सामान आएको मितिः २०२३ जुलाई १८

Logo