शौचालय जाने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

शौचालय जाने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रामधुनी नगरपालिका–९ धुराहा फिल्टुन बस्ने २० वर्षीय निरज चौधरीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।  

शौचालय जाने क्रममा मुसाले काटेको तारमा टेक्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

Logo