भारतीय गायक जावेद अली काठमाडौंमा

भारतीय गायक जावेद अली काठमाडौंमा

केन्द्रबिन्दु
0
Shares

सांगीतिक कार्यक्रममा सहभागी हुन भारतीय गायक जावेद अली काठमाडौंमा आएका छन्।

शुक्रबार काठमाडौं आइपुगेका अलीले सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन् । लाइभ इन नेपाललाई लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको हो। 

बजरंगी भाइजान, गजनी, गुजारिशजस्ता चर्चित फिल्ममा स्वर दिएका गायक अलीले ५०० बढी गीत गाइसकेका छन्। 

Logo