अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। 

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो। प्रहरीका अनुसार साउँको शनिबार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन्। 

Skip This
Skip This
Logo