काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको छ । आइतबार भन्दा आज ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुनको मूल्य ८९ हजार ७६० रुपैयाँ तोकिएको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ तोकिएको छ ।































प्रतिक्रिया