प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूत अबुहैमेदबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूत अबुहैमेदबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र साउदी अरेवियाका राजदूत साद अबुहैमेदबीच भेटवार्ता भएको छ।

सोमबार विहान उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।  भेटमा नेपाल–साउदी सहयोग लगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो।

Logo