नेकपा एसका उपमहासचिव तुलाधरकी बहिनी एमालेमा फर्किइन्

नेकपा एसका उपमहासचिव तुलाधरकी बहिनी एमालेमा फर्किइन्

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरकी बहिनी एमालेमा फर्किएकी छिन् ।

नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेकी बहिनी कमला तुलाधर एमालेमा फर्किएकी हुन् । आज बिहान बालकोट पुगेकी तुलाधरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खाँदामाला लगाएर स्वागत गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले शुभकामना पनि दिएका छन् ।

Skip This
Skip This
Logo