भारतका एक व्यापारीले कोरोना भाइरसबाट बच्न सुनको मास्क लगाएका छन्। महाराष्ट्रस्थित पुनेका व्यापारी शंकर कुरहादेले सुनको मास्क बनाएर लगाएका हुन् । "/>

जो कोरोनाबाट जोगिन सुनको मास्क लगाउँछन्

जो कोरोनाबाट जोगिन सुनको मास्क लगाउँछन्

केन्द्रबिन्दु
0
Shares

भारतका एक व्यापारीले कोरोना भाइरसबाट बच्न सुनको मास्क लगाएका छन्। महाराष्ट्रस्थित पुनेका व्यापारी शंकर कुरहादेले सुनको मास्क बनाएर लगाएका हुन् ।

सुन जडित उनको मास्कको मूल्य ४ लाख ७७ हजार नेपाली रुपैयाँ पर्छ । उक्त सुनौलो मास्क बनाउन ८ दिन लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

४९ वर्षका उनले झन्डै एक केजी बराबरको सुन शरीरमा पहिरिएका छन्। औंठी, ब्रासलेट, नेकलेस सुनकै लगाएका उनले मास्क पनि सुनकै लगाएका हुन् । उनको फोटो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । एजेन्सी

Logo