संघीय संसद अवरोध भए पनि संसदीय समिति बैठक भने निरन्तर चलिरहेका छन्। जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ। उक्त बैठक दिउसो २ बजे सिंहदरबारमा बस्नेछ।
गत मंसिरमा भएको निर्वाचनपछि गठन भएका समितिका सभापति चयन हुन नसकिरहेको बेला संसदीय समितिका बैठक भने चलिरहेका हुन्।





























प्रतिक्रिया