प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ। यससँगै सूचक २०६५.४० अंकमा आएको छ। ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१९ कम्पनीको ३३ सय ४६ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल ७१ पटक सेयर कारोबार भएको हो। ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन। 

Logo