एनआईयूको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले इलेक्ट्रिक स्कुटरमा ४ वर्ष वारेन्टी उपलब्ध गराउने भएको छ ।
नेपाली बजारमा उपलब्ध रहेका एनक्यूआई जीटी, एनक्यूआई जीटी, एनक्यूआई स्पोर्ट, गोभा ०३, एमक्यूआई प्लस स्पोर्ट र यूक्यूआई जीटी गरी ६ मोडलका इलेक्ट्रिक स्कुटरमा कम्पनीले हालै सो घोषणा गरेको हो । यी इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख ७६ हजार रुपैयाँदेखि ४ लाख ९५ हजार रुपैयाँसम्म पर्नेछ ।
साथै एनआईयूका इलेक्ट्रिक स्कुटर नयाँ किन्न पाइनुका साथै पुराना कुनै पनि मोडलका अन्य ग्यासोलिन टु ह्विलरसँग समेत सो ब्रान्डका इलेक्ट्रिक स्कुटर साट्न सकिने बताइएको छ ।
यसप्रकार छन्, नेपाली बजारमा उपलब्ध रहेका स्कुटरका फिचर र मूल्य-






























प्रतिक्रिया