काँग्रेस संसदीय दलको बैठक बस्दै, आज बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने

काँग्रेस संसदीय दलको बैठक बस्दै, आज बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ। गत शुक्रबारदेखी जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो। 

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान १० बजे बोलाइएको छ। समसमायिक राजनीतिक बिषय, सांसद सुनिल शर्मा प्रकाउ प्रकरण देखी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने बिषयमा छलफल भइरहेको छ।

हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरुले आ- आफ्नो धारणा राखिसकेका छन्,आज बाँकी सदस्यहरुले आ-आफ्नो धारणा राख्ने छन्। 

Skip This
Skip This
Logo