छापावाला र तेजावी सुनबीच ४३५ रुपैयाँ फरक, आज कुनको भाउ कति ? 

छापावाला र तेजावी सुनबीच ४३५ रुपैयाँ फरक, आज कुनको भाउ कति ? 

केन्द्रबिन्दु
0
Shares

छापावाला र तेजावी सुनको मूल्यबीच ४३५ रुपैयाँ फरक भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मुल्य ९० हजार ६५ रुपैयाँ तोकिएको छ ।

आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारको मुल्यदरमा नै सुनचाँदीको कारोबार भएको जनाएको छ ।

चाँदीको मुल्य भने प्रतितोला ९४० रुपैयाँ तोकिएको छ ।

Logo