केदार न्यौपाने र छक्कबहादुर लामा बने एमाले केन्द्रीय सदस्य

केदार न्यौपाने र छक्कबहादुर लामा बने एमाले केन्द्रीय सदस्य

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

सोमबार ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको एमालेको सचिवालय बैठकले न्यौपाने र लामालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो। 

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष रहेका न्यौपानेले केही दिनअघि पार्टी परित्याग गरेका थिए। त्यस्तै, लामा हुम्लाका पूर्व स्वतन्त्र 
सांसद हुन् । तर, पछिल्लोसमय उनी माओवादी केन्द्रमा थिए ।

Skip This
Skip This
Logo