वन रक्षक पदका लागि आवेदन आह्वान [सूचनासहित]

वन रक्षक पदका लागि आवेदन आह्वान [सूचनासहित]

केन्द्रबिन्दु
0
Shares

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवा, जनरल फरेष्ट्री समूहको प्राविधिकतर्फको तहविहीन वन रक्षक पदका लागि आवेदन आह्वान गरेको छ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो। योग्यता पुगेका उमेदवारहरूले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिनु पर्नेछ। ५२ कर्मचारीका लागि आवेदन माग गरिएको छ। 

 

Skip This
Skip This
Logo