श्री मोक्तानको ‘कोसेली’मा रजनी र रोशनको रोमान्स [भिडियो]

श्री मोक्तानको ‘कोसेली’मा रजनी र रोशनको रोमान्स [भिडियो]

केन्द्रबिन्दु
0
Shares

गायिका श्री मोक्तानको स्वरमा रहेको 'कोसेली'बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

प्रेमिल शैलीको यस गीतमा असिम थापाको शब्द तथा संगीत रहेको छ । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा योञ्जन,रोशनअधिकारी र बिनोद खड्का फिचर्ड छन् । 

महफुज हुसेनले छायाँकन गरेको भिडियोलाई रोशन अधिकारीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। अमेरिकामा निर्माण गरेको भिडियो स्टाइलिस्ट बनेको छ। 

भिडियो कोसेली स्टुडियोको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।  

 

Logo