नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालयले काठमाडौँ शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका प्रहरी निरीक्षक अच्युत गिरीलाई ट्राफिक प्रहरी वृत्त नयाँ बानेश्वरमा सरुवा गरेको छ भने नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका अच्युत आचार्यलाई जिल्ला ट्राफिक कार्यालय कावासोतीमा पठाएको छ ।

हेर्नुस् सूची:

 

Skip This
Skip This
Logo