निजामती सेवामा नवौँ र एघारौँ तहका लागि आवेदन माग

निजामती सेवामा नवौँ र एघारौँ तहका लागि आवेदन माग

केन्द्रबिन्दु
0
Shares

प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले प्रदेश निजामती सेवाका लागि आवेदन आह्वान गरेको छ।

नवौँ र एघारौँ तहका लागि आवेदन माग गरेको हो। खुला,समावेशी तथा अन्तरसेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ। 

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। भदौ २५ गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ। 

111692235001.jpg

Skip This
Skip This
Logo