सदनको अवरोध हटाउन सभामुखले प्रधानमन्त्रीसँग छलफल गर्दै

सदनको अवरोध हटाउन सभामुखले प्रधानमन्त्रीसँग छलफल गर्दै

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउन प्रधानमन्त्रीसँग छलफल गर्ने भएका छन्।

घिमिरेले बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न लागेका हुन् । सुन प्रकरणबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग राखेर एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।

सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि पाँचपटक छलफल गरिसकेका छन्।

Skip This
Skip This
Logo